Tag: नीजि स्कुल

बुढानीलकण्ठ नगरपालिकाको निजि विद्यालयलाई कडा निर्देशन , के छ निर्देशनमा ?

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरूलाई कडा निर्देशन जारी गरेको छ। बुढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहको हस्ताक्षरमा जारी निर्देशनमा संस्थागत विद्यालयहरू नियमन गर्न केहि अत्यन्त महत्वपूर्ण बिषयहरु समाबेश गरिएका छन्। निर्देशन अनुसार बिधालय परिसरबाट पुस्तक, स्टेशनरी सामान , झोला लगायत बेच्न प्रतिबन्ध लगाइएको छ भने बिधालयको लोगो बिनाको पोशाक लगाउनु पर्नेछ। […]

पूरा पढ्नुहोस्

नियम विपरित शैक्षिक सामाग्री बेच्ने बुढानिलकण्ठका नीजि विद्यालयहरुको अनुगमनमा कडाई

बुढानिलकण्ठ नगरपालिकाले नियम विपरित विभिन्न शैक्षिक तथा अन्य सामाग्री बेच्ने विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ। विद्यालयहरुले पोशाक,कपी सहित अन्य विभिन्न सामाग्री नगरपालिकाको निर्देशन विपरित बेचिरहेको अभिभावकहरुको गुनासो बढे संगै आकस्मिक अनुगमनलाई तीव्रता दिइएको हो। विद्यालयहरुले विभिन्न सामाग्री बेचेको भन्दै नगर प्रमुख मिठाराम अधिकारी संग अभिभावकहरुको गुनासो लिएर नगरपालिका कार्यालयमा पुगेपछि तत्काल अनुगमन र कारवाहीको निर्देशन […]

पूरा पढ्नुहोस्