Tag: निशुल्क: स्यानेटरी प्याड
विद्यालयका छात्राका लागि स्यानेटरी प्याड निःशुल्क वितरण गर्ने
असार १४, काठमाडौं । पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ । यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरूङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ […]
पूरा पढ्नुहोस्







