Tag: नि:शुल्क शिक्षा
काठमाडौँ महानगरले सामुदायिक विद्यालयहरूकाे लागि गर्याे यस्तो निर्णय हेर्नुस्
काठमाडौँ महानगरपालिकाले विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ। विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासाेपछि महानगरले कुनै पनि शीर्षकमा शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको हाे। ‘सामुदायिक विद्यालयमा सबै निःशुल्क गरेका छौँ। विद्यालयमा लाग्ने खर्च महानगरले बेहोर्छ,’ प्रवक्ता नवीन मानन्धरले भने। अनुगमनका क्रममा विद्यालयहरूले किताब, पोसाक, खाजा, अतिरिक्त कक्षा लगायतका शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले […]
पूरा पढ्नुहोस्
अबदेखि सामुदायिक विद्यालयले कुनै पनि शुल्क लिन नपाउने
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गरेको छ । सोमबार शिक्षा मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन दिन आग्रह गरेको हो । परिपत्रमा भनिएको छ,‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा […]
पूरा पढ्नुहोस्







