Tag: निर्वाचन आयोग
उपनिर्वाचन हुने स्थानका विद्यालय दुई दिन बन्द हुने
काठमाडौँ , २७ चैत । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा निर्वाचान १ (१) का विद्यालयहरू दुई बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ । वैशाख १३ र १४ गते सार्वजनिक विदा गर्न बन्द गर्न लेखिपठाउने मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको हो । निर्वाचन आयोगको आज बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा […]
पूरा पढ्नुहोस्
यी हुन् प्रतिनिधिसभाका नवनिर्वाचित सांसद (सूचीसहित)
मङ्सिर १८, काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म प्रतिनिधिसभाका १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अब दोलखाको ननिजा आउन बाँकी छ । त्यहाँ गणना जारी छ । प्रतिनिधिसभातर्फ अहिलेसम्म ५७ सिटसहित नेपाली कांग्रेस पहिलो स्थानमा छ । नेकपा एमाले ४४ क्षेत्रमा […]
पूरा पढ्नुहोस्
चुनाव प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न बन्द
चैत्र ६, काठमाण्डाै । आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विद्यालय, शिक्षक र विद्यार्थीकाे प्रयाेग गर्न नपाइने भएकाे छ । आयोगले भर्खरै जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ उल्लेख छ । याे व्यवस्थाले […]
पूरा पढ्नुहोस्
मतदाता नामावलीमा त्रुटी भए सच्याउन के गर्ने ?
काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल/ प्याक्सबाट समेत निवेदन दिन सकिने भएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब […]
पूरा पढ्नुहोस्
वैशाख ९ मा उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली
फागुन ३, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन । अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध र छानबिन गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी […]
पूरा पढ्नुहोस्







