Tag: निरञ्जन पुडासैनी

अभियान्ता निरञ्जन पुडासैनीद्वारा दुर्गा प्रंसाईकाे नागरिक बचाउन अभियानलाई समर्थन

काठमाडौं । काठमाडौ क्षेत्र नं ३ बाट गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका (चुनाव चिन्ह पुतली) स्वतन्त्र उम्मेदवार निरन्जन पुडासैनीले दुर्गा प्रसाईं नेतृत्व को नागरिक बचाउ तथा ब्यबस्था परिवर्तनको आन्दोन्लनलाई खुल्ला समर्थन गरेका छन्। २० वर्षदेखि वागमती पिडित संघर्ष समितिमा रहेर वाग्मती पिडितकाे न्यायका लागि लडिरहनु भएका निरञ्जन पुडासैनले हिन्दू राष्ट्र, राजसंस्था, र सघियता खारेजी जस्ता […]

पूरा पढ्नुहोस्

निरञ्जन पुडासैनी रास्ट्रीय शक्ति नेपालको केन्द्रीय अभियन्ता पदमा मनोनित

कार्तिक १,  काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं ३ का नेता  निरन्जन पुडासैनी रास्ट्रीय शक्ति नेपालको केन्द्रीय अभियन्ता पदमा मनोनित भएका छन्  ।  लामो समयदेखी विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहदै आएका पुडासैनीलाई  रास्ट्रीय शक्ति नेपालका केन्द्रीय अध्यक्ष केशर बहादुर विस्टले सो पदमा मनोनित गरेका हुन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ […]

पूरा पढ्नुहोस्