Tag: निजगढ नगरपालिका वडा १२
निजगढबाट भारतीय युवतीले झुठो विवरण पेश गरेर लिइन् नेपाली नागरिकता, नक्कली बुबा आमा फरार
साउन १०, निजगढ । झुठो विवरण पेश गरेर एक जना भारतीय युवतीले नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छिन् । भारतको कालिङ्गपोङ् घर भएकी २१ वर्षीय रजनी राईले ईलाका प्रशासन कार्यालय सिमरामा झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएकी हुन् । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयले दिएको सिफारिसका आधारमा उनले साउन १ […]
पूरा पढ्नुहोस्







