Tag: निजगढ नगरपालिका बजेट भाषण
निजगढ नगरपालिकाको बजेट ९५ करोड ३ लाख ८ हजार
बारा निजगढ नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० को लागि ९५ करोड ३ लाख ८ हजारको बजेट ल्याएको छ । निजगढ नगरपालिकाको १० औं नगरसभाबाट उपमेयर सोम माया थिङले पूर्वाधार विकास तर्फ ३९ करोड २६ लाख ७ हजार, आर्थिक विकास तर्फ ७ करोड ३५ लाख ४० हजार, सामाजिक विकास तर्फ ३० करोड ८६ लाख ५६ हजार, […]
पूरा पढ्नुहोस्







