Tag: नारायणी नदी
नारायणी नदीले नाघ्यो सतर्कता तह, तटीय क्षेङत्रमा उच्च सतर्कता अपनाउन आग्रह
असाेज २०, चितवन । हिजोदेखिको अविरल वर्षाका कारण बाढी आउँदा नारायणी नदीको जलस्तरले सतर्कताको तह पार गरेको छ । नारायणी नदीमा बिहान ६:२० बजे सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । विभागले जलाधारमा थप वर्षा हुनसक्ने भन्दै बिहीबार साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको […]
पूरा पढ्नुहोस्







