Tag: नारायणगढ मुग्लिन सडक

चितवनको सिमलतालमा पहिरोले यात्रुबाहक बगायो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने चितवनको सिमलतालमा गएको पहिरोले दुइवटा यात्रुबाहक बस बगाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल नजिकै गएको पहिरोले २ वटा बसहरु बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोले बगाएका २ वटा बसहरुमध्ये एउटा काठमाडौबाट गौर जादै गरेको बस हो भने अर्को बसको बारेमा जानकारी प्राप्त हुन सकेको […]

पूरा पढ्नुहोस्

नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको बसको टायर फुत्किएर दुर्घटना

साउन ११, चितवन ।    नारायणगढ–मुग्लीन सडक खण्डको भतेरीमा बस गुडीरहेको बेला टायर फुत्किएर बस दुर्घटना भएको छ। सुर्खेतबाट ४० जना यात्रु लिएर काठमाडौं जाँदै कर्णाली प्रदेश ०२००१ ख ०५६४ गरेको बसको पछाडीका दुवै टायर टायर नै फुत्किएपछि बस दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानवीय क्षती भएको छैन । प्रहरी चौकी जुगेडी चितवनका असई […]

पूरा पढ्नुहोस्