Tag: नव बर्ष २०७९

विक्रम संवत् नेपालीहरूकाे आत्मसम्मान र स्वाभिमानकाे संवत्

वैशाख १, काठमाडौं ।  विश्वमा अन्य संवतहरूको तुलनामा पुरानो संवत्, वैदिक संवत र व्यवहारिक संवतको रुपमा स्थापित संवत विक्रम संवत हो । यो संवत् सुर्य र चन्द्रमा सँग सम्बन्धित भएकोले यसको सम्पूर्ण गणना सुर्य र चन्द्रमाको आधारमा गरिन्छ । विक्रम संवतकाे इतिहासकाे बारेमा अनेकौं विचार र मतहरू पाइन्छन् यसलाई विवादित बनाएर इश्वी संवत् लागू गर्ने […]

पूरा पढ्नुहोस्

नव बर्ष २०७९ को स्वागत गर्दै प्राज्ञिकद्वारा देशभर रचनात्मक कार्यक्रम संचालन

चैत्र ३०, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा २०७८  साललाई विदाई सँगै देशभर  नव २०७९ को स्वागत गर्दै विभिन्न  रचनात्मक कार्यक्रम संचालन गरेको छ । नयाँ बर्ष २०७९ लाई स्वागत गर्दै परिषद्ले देशभर रहेको ५० वटा भन्दाबढी नगर इकाई  तथा क्याम्पसहरूमा दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम , प्रतिभा प्रस्फुटन लगायत एक दर्जन भन्दाबढी कार्यक्रमहरू गरेकाे गरेकाे […]

पूरा पढ्नुहोस्