Tag: धिरेन्द्र कृष्ण शास्त्रि

चर्चित बाबा धीरेन्द्र शास्त्री (बागेश्वर बाबा) सुनसरीको चतराधामस्थित कुम्भ मेलामा

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा जारी महाकुम्भ मेलामा चर्चित बाबा धीरेन्द्र शास्त्री  आइपुगेका छन् । उनी भारतबाट नेपाल आएर कुम्भ मेलामा सहभागी भएका हुन् । महामुम्भ मेलामा बागेश्वर धामका चर्चित युवा बाबा शास्त्री चतरा पुगेका हुन् । उनले त्यहाँ पुगेर पूजाआजा समेत गरेका छन् । सुनसरीको प्रशिद्ध धार्मिक क्षेत्र चतरामा सुरु भएको एक […]

पूरा पढ्नुहोस्

चर्चित धार्मिक गुरु बागेश्वरी बाबा नेपालमा

 भाद्र १, काठमाडौं ।   भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ काठमाडौं आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि आज उनी भारतबाट काठमाडौं आइपुगेका हुन् । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक सङ्घ संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति र राष्ट्रपतिसँग […]

पूरा पढ्नुहोस्

बागेश्वर धाम सरकार नेपाल आउँदै

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आगामी भदौ २ देखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन्। चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन्। बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र आध्यात्मिक गुरुका रूपमा […]

पूरा पढ्नुहोस्