Tag: धादिङ नगरपालिका

धादिङको नीलकण्ठ नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा भीमप्रसाद ढुंगाना विजयी भएका छन् । उनी १४ हजार ५ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ९ हजार ६४ मत प्राप्त गरिन् ।  ढुंगानाको यो दोस्रो कार्यकाल हो । २०७४ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर मेयरमा विजयी भएका थिए […]

पूरा पढ्नुहोस्