Tag: धर्म गुरू

पाइलट बाबाको निधन

भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा आज निधन भएको छ । मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिए । नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो । यही नामले […]

पूरा पढ्नुहोस्

नेपाल चाँडै ‘हिन्दु राष्ट्र’ हुने भनेर फर्किए कालीबाबा

भारतमा शक्तिशाली मानिने योगी कालीबाबा पाँचदिने नेपाल भ्रमण पूरा गरेर आज फर्किएका छन् । नेपाली मूलका कालीबाबाले फर्किनुअघि नेपाल चाँडै हिन्दु राष्ट्र हुँदै गरेको बताएका छन् । गत साउन ३१ मा नेपाल आएका काली बाबाले विभिन्न शक्तिपीठको भ्रमण गर्नुका साथै नेता र सामाजिक अभियन्तासँग भेट गरेका थिए । दोलखाको भीमेश्वर, झापाको कन्काई, इलामकोे नेप्टे र […]

पूरा पढ्नुहोस्