Tag: धर्मान्तरण
समाजमा हिँसा कसले फैलाई रहेको छ ? यसको छद्म कारक तत्व को को हुन् ?
असाेज १९, काठमाडौं । स्पात श्रेष्ठ , यतिबेला नेपालीहरूकाे दशैँ हाम्रो आँगनमा आइपुगेको छ । मान्नेले मान्न पाउँछ नमान्नेललाई मान्नु पर्दछ भनेर कुनै कर गरिएको छैन । तर पनि मंगोल नेशनल अर्गनाइजेसन एवं दलित अभियन्ता डा. मित्र परियार लगायतका केही मेशिनरी अभियन्ताले दशैँ विरोधी क्रियाकलापहरू गर्न थालेको देख्न पाइन्छ । दशैँ नजिकिएसँगै यिनीहरूको वैदेशिक निकायहरू […]
पूरा पढ्नुहोस्
धादिङकाे रुबीभ्यालीमा १५ वर्षमा ९० प्रतिशत क्रिश्चियन, धर्मपरिवर्तनको व्यापार फस्टाउँदो
माघ १०, काठमाडौं । गतवर्ष धादिङ जिल्ल्लाको उत्तरी भेगमा अवस्थित रुबीभ्याली गाउँपालिका(१र२ स्थित ३५०० मिटरको उचाईमा क्रुस ठड्याइयो । गणेश हिमालको फेदीमा रहेको धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ठाउँ इसाई धर्मावलम्बीहरुको सबैभन्दा ठूलो उर्भर भूमि बनेको छ । त्यहाँ खुलेहाम इसाई धर्मावलम्बीहरुले चुनाव जित्छन् भने बाँकी आदिवासी धर्मावलम्बीहरु अहिले त्यहाँ अल्पसंख्यक बनेका छन् । […]
पूरा पढ्नुहोस्







