Tag: देवघाट धाम

देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो

भरतपुर । साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ […]

पूरा पढ्नुहोस्

देवघाट महामहोत्सव: २७ करोड ४५ लाख ५७ हजार संकलन, २ करोड ९९ लाख खर्च

देवघाट- गत माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा आयोजना गरिएको देवघाट महा–महोत्सवमा २७ करोड ४५ लाख ५७ हजार ९८० रुपैयाँ आर्थिक संकलन भएको छ भने २ करोड ९९ लाख १७ हजार ५ सय रुपैँया खर्च भएको छ ।  महा–महोत्सवको तर्फबाट सोमबार देवघाटमा आयोजित पत्रकार सम्मेलनमा महा–महोत्सवमा उक्त रकम संकलन भएको जानकारी गराइएको छ । महा–महोत्सवमा देवघाट […]

पूरा पढ्नुहोस्

राष्ट्रसन्त श्रीपरमानन्द सरस्वती महाराजको २८ औं पुण्यस्मृतिमा चार दिवसीय कार्यक्रमको आयोजना

देवघाट धाम । हरिहर सन्न्यास आश्रममा राष्ट्रसन्त श्रीपरमानन्द सरस्वती गुरु महाराजको २८ औं पुण्यस्मृतिमा चार दिवसीय कार्यक्रमको आयोजना गरिएको छ । माघ ६ गतेदेखि आजदेखि ९ गतेसम्म हुने कार्यक्रमकाे पहिलो दिनको पहिलो सत्रमा पुस्तक लोकार्पण कार्यक्रम गरिएको छ । यस कार्यक्रममा हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजजीको प्रमुख आतिथ्यता र महेश […]

पूरा पढ्नुहोस्

संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलन देवघाटमा प्रारम्भ

भदौ २५, तनहुँ ।  संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलनको तनहुँकाे देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । संस्कृत शिक्षाको राजधानी भनेर चिनिने तनहुँकाे देवघाट धाममा प्राज्ञिक  विद्यार्थी परिषद् नेपालले  आफ्नो संस्कृत आयामकाेे दाेश्राे राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आजबाट सुरु गरेको हाे । सन्त समाज नेपालका अध्यक्ष, हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले […]

पूरा पढ्नुहोस्

देवघाटमा रहेको परमानन्द संस्कृत गुरुकुल संस्कृत तर्फ नेपाल प्रथम

काठमाडौँ ।  २०८१ सालको कक्षा १२ को परीक्षामा देवघाट धाममा रहेको परमानन्द संस्कृत गुरुकुल संस्कृततर्फ देशभरका गुरुकुलहरूबाट ३.७६ GPA सहित सर्वोत्कृष्ट हुन सफल भएको छ । गुरुकुलमा अध्ययनरत श्रीधर पाण्डेय संस्कृततर्फ नेपाल प्रथम भएका छन् । साथै गुरुकुलमा अध्ययनरत १७ जना छात्रहरू A+ र A ग्रेडमा उत्तीर्ण भएका हुन।   लामाे समयदेखि संस्कृत विषय पढाउदै […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन देवघाट धाममा

पाैष १, तनहुँ ।    प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । परिषद्काे संस्कृत विद्यार्थी सम्मेलन धार्मिक एवम् आध्यात्मिक केन्द्र देवघाटधाम स्थित महेश संस्कृत गुरूकुलमा विविध विधाका मूर्धन्य विद्वान् विशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा समुद्घाटन भएको विद्यार्थी परिषद्ले जनाएको छ । सनातन संस्कृतिकाे जगमा रहेर राष्ट्रव्यापी […]

पूरा पढ्नुहोस्