Tag: दुर्ववहार
डिआइले ‘मिस बिहेब’ गरेको भन्दै हिमालयन ह्वाइट हाउसका विद्यार्थी आन्दोलित
काठमाडौं- तीनकुनेस्थित हिमालय ह्वाइट हाउस इन्टरनेश्नल कलेजका डिआइले विद्यालयका छात्रा विद्यार्थीमाथि ‘मिस बिहेब’ गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । विद्यालयमा रहेका छ जना डिआइले विद्यार्थीलाई विभिन्न बहानामा कुटपिट गरिरहने गरेको र मंगलबार एक जना डिआइले छात्रामाथि ‘मिस बिहेब’ गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । मंगलबारको उक्त घटनापछि सो स्थानमा विद्यार्थीले नारावाजी गरेका थिए […]
पूरा पढ्नुहोस्







