Tag: दुर्गा प्रसाईं
तीनकुने घटना: दुर्गा प्रसाईंसहित २० जनालाई जन्मकैदको माग
राजसंस्था फर्काउन गरिएको आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको भन्दै सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानका आधारमा चैत १५ गते तीनकुने घटनामा संलग्न भएको जिकिर काठमाडौँ जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो । जसमा ५० जनालाई राज्यविरुद्धको कसुरमा, ११ जनालाई […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, साढे ७ वर्ष कैद माग
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा अभियोजन गरेका हुन् । ‘प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दर्ता […]
पूरा पढ्नुहोस्
प्रसाईं पक्राउ प्रकरण : भिडियो बनाउने दर्जन युट्युबर पनि अनुसन्धानमा तानिँदै
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ प्रकरणमा करिब एक दर्जन युट्युबर पनि तानिने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको ३२ अर्बभन्दा बढी लगानी कम्बोडियामा रहेको भनेर बनाइएको फेक भिडियो प्रकरणमा ती युट्युबरलाई पक्राउ तयारी गरेको हो । प्रसाईंले सोमबार भक्तपुरस्थित निवासमा युट्युबर सम्मेलन गरेका थिए । जहाँबाट […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ।सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो। काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको बताए। यसअघि समेत पत्राचार भएपनि आयोगले रोकेको बताउँदै उनले […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईको बी एण्ड सी कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
काठमाडौँ- सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ । न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो। फैसलाको पूर्णपाठपछि आउनेछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ […]
पूरा पढ्नुहोस्
प्रसाईंलाई तीनकुनेमा शक्ति प्रदर्शन गर्न रोक
शुक्रबार व्यवसायी दुर्गा प्रसाईंलाई शक्ति प्रदर्शनमा गृह प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नलिई संवेदनशील क्षेत्र मानिएको तीनकुनेमा आन्दोलनको कार्यक्रम तय गरेकाले रोक लगाइएको जनाएको छ । बिहीबार बल्खुको गतिविधि हेर्दा र पत्रकार सम्मेलनमा बोलेका अभिव्यक्ति सुन्दा प्रसाईं अभियानको आशय शान्तिपूर्णभन्दा पनि मुठभेडयुक्त देखिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले बताए । ‘एयरपोर्टनजिक […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईंको कार्यक्रमलाई राजावादी संगठनको साथ
काठमाडौँ । दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा हुने भनिएको आन्दोलनलाई राजावादी संगठन ‘वीर गोर्खाली अभियान’ले सहयोग गर्ने घोषणा गरेको छ । वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो । अभियानले २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार काठमाडौँ, चितवन, बुटवल, […]
पूरा पढ्नुहोस्







