Tag: दीपावली
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण […]
पूरा पढ्नुहोस्
झिल्लीमिलि काठमाडौं उपत्यका ( हेर्नुहाेस तस्वीर )
कार्तिक ७, काठमाडाैँ । हिन्दू नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारलाई ‘उज्यालो पर्व’का रुपमा पनि लिइन्छ । तिहारमा देउसी भैली खेल्ने, चेलीले माइती पक्षलाई भाइटीका लगाइदिनुको अतिरिक्त घरआँगनमा झिलिमिली बत्ती पनि बाल्नाले झन् उल्लास थपिन्छ । ‘उज्यालो भएको घरमा लक्ष्मीको बास हुने’ धार्मिक मान्यताअनुसार विशेष गरेर यमपन्चकको तेस्रो दिन लक्ष्मीपूजाको साँझ प्रत्येक घरमा बत्ती बाल्ने […]
पूरा पढ्नुहोस्
तिहारअघि नै काठमाडौं झिलिमिली
दशैं पछिको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । यही तिहारलाई लक्षित गरी संघीय राजधानी काठमाडौंका बजार झिलिमिली भइसकेका छन् । घरहरुमा झिलिमिली बत्ती बाल्न सुरु भइसकेको छ । कतिपय घर सजाउन व्यस्त छन् । बजारमा तिहारको किनमेल गर्नेहरुको घुइँचो छ । झिलिमिली बत्ती, मिठाई, मसला र फूलहरुले पसल र […]
पूरा पढ्नुहोस्







