Tag: दीपक रिसाल

गाेकर्णेश्वर नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक : शिक्षा, स्वास्थ्य देखि खानेपानी वितरण प्रशासनिक भवन प्रथमिकता

असार ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आज १३ औं नगर सभामा नगर प्रमुख दिपक रिसालले नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाले आ.व. २०८१-०८२ मा प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिएको छ । प्रशासनिक भवन निर्माणका लागि जोरपाटी चोक स्थित जग्गामा आवश्यक […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वरमा चिकित्सकको सिफारिस बिना साइक्याट्रिक औषधी बिक्रि गर्न नपाइने

माघ २, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले मनोदिपक तथा साईक्याट्रीक जस्ता औषधि लागु औषधको रुपमा जथाभावी बिक्रि नगर्न अनुरोध गरेको छ । आज नगर प्रमुख दिपक रिसालले जारी गर्नु भएको सुचनामा त्यस्ता औषधि चिकित्सकको सिफरिसबिना बिक्रि गर्ने औषधी पसलहरुलाई कडा भन्दा कडा कारवाही गर्ने जनाइएको छ । सूचनामा त्यस्ता औषधीहरु विक्रवितरण भएको भेटिएमा कानुन बमोजिमको कडा […]

पूरा पढ्नुहोस्

स्वास्थ्य क्षेत्रमा गाेकर्णेश्वर नगरले गरेकाे राम्रो कामकाे खराव तत्वहरूले विरोध गरे: नगर प्रमुख रिसाल

कार्तिक २४, काठमाडौं ।  गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले आफुले गरेकाे राम्रो कामकाे विरोधी तत्वले नकारात्मक भ्रम छरेकाे बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत गोकर्णेश्वर नगरपालिकाकको स्वास्थ्य क्षेत्रका बिरोधी, स्वास्थ्य बिमाका बिरोधिहरुले केहि बुझ्दै नबुझी, बिना प्रमाण बिना डाटा सामाजिक संजालमा नकारात्मक भ्रम फैलाइरहेका छन् बताएका हुन । यस्ता नकारात्मक भ्रमले सोझा, गरिब, […]

पूरा पढ्नुहोस्

सुन्ताखान युवा क्लबद्धारा आयाेजित  दशैं विशेष  तेस्रो  सुन्ताखान् फुटसल कप सम्पन्न

असाेज ३०, काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान युवा क्लबद्धारा आयाेजित  दशैं विशेष  तेस्रो  सुन्ताखान् फुटसल कप सम्पन्न भएको छ । गाेकर्णेश्वर नगरपालिका  युवा तथा खेलकुद समितिकाे सहयोगमा   असाेज २८ गतेदेखि आयोजना भएको दशैं विशेष सुन्ताखान युवा क्लबकाे सुन्ताखान् फुटसल कप मंगलबार सम्पन्न भएको हाे । फुटसल कपकाे समापन समारोहकाे  पुरस्कार वितरण कार्यक्रमका  […]

पूरा पढ्नुहोस्

नगर प्रमुख रिसालकाे निर्णय, स्तन तथा पाठेघर मुख क्यान्सरको जाँच अनिवार्य गराउनु

गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिका भित्र रहेका सम्पुर्ण महिलाहरुले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सरको चेक जाँच अनिवार्य गर्नुपर्ने बताएका छन। नगरप्रमुख रिसालले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर लगायतको चेक जाँच नगराउने महिला, महिला समुहलाई कुनै पनि कार्यक्रमको लागि बजेट नछुट्याउने बताएका छन। उनको यो निर्णयले सामाजिक संजालमा प्रशंसा बढेको छ। महिलाहरुमा देखिने स्तन क्यान्सर […]

पूरा पढ्नुहोस्

निशुल्क स्वास्थ्य बिमा कार्यन्वयन गर्न नगरप्रमुख रिसालको अनुरोध

काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गर्दै सम्पुर्ण नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। नगरपालिकाको गत असार २० का दिन बसेको ११ औं नगरसभामा नगरबासीलाई निशुल्क स्वाथ्य बिमा गरिने घोषणा अनुरुप नगरप्रमुख दिपक कुमार रिसालले एक सुचना जारी गरि निशुल्क स्वास्थ्य बिमा गरिदिन निर्देशन दिएका छन। निशुल्क स्वास्थ्य बिमा गर्न स्थायी बासिन्दाको रुपमा नागरिकताको […]

पूरा पढ्नुहोस्

गाेकर्णेश्वर नगरपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

असार ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको ११ औं नगर सभाको उद्घाटन गरि २०८०/०८१ काे बार्षीक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शनिबार जोरपाटी स्थित पिस ब्याङ्केटमा आयोजना गरिएको ११ ओैँ  नगरसभामा नगर प्रमुख दीपक रिसालले आ.व. २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यमा गरेको […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु

काठमाडौँ, असोज ३१।  गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु भएको छ ।महिला पतंजलि योग समिति नेपालको तत्वाधानमा , गोकर्णेश्वर नगरपालिका वडा नं ५ को आयोजना  तथा  पतंजलि योग समिति गोकर्णेश्वर, महिला पतंजली योग समिति काठमाण्डौ,पतंजली  योग समिति काठमाण्डौ, नारायणटार युवा क्लब, नारायणटार योग साधना केन्द्रको सहयोगमा असोज  ३० गते […]

पूरा पढ्नुहोस्