Tag: दिपिका चिखलिया

जनजाति समुदायकाे धर्म संस्कृति संरक्षण गर्नु आवश्यक : पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली

काठमाडौँ ।    पूर्व प्रधानन्यायाधीश गाेपाल प्रसाद पराजुलीले जनजाती समुदायकाे धर्म संस्कृति र कलाकाे संरक्षण गर्नु पर्ने आवश्यक रहेको बताएका छन् । शनिबार जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रवासकाे १४ ओैँ वार्षिक उत्सव कार्यक्रममा बाेल्दै उनले आज नेपालकाे जनजाति समुदायमा विभिन्न विदेशी संघसंस्था र एनजीओहरूले लाेभ र प्रलाेभनमा पारि धर्मान्तरण गर्ने कार्य तिव्र […]

पूरा पढ्नुहोस्

चर्चित टेलिसिरियल रामायणकी नायीका सीता नेपालमा

काठमाडौँ । रामानन्द सागर निर्देशित चर्चित भारतीय टेलिश्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने नायीका  दीपिका चिखलिया शुक्रबार नेपाल आइपुगेकी छन् । चैत्र २४ शनिबार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ ओैँ वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिको रूपमा सहभागी हुन दीपिका चिखलियाजी (रामायणमा सीताजीको भूमिकाकी नायिका) नेपाल आएकि हुन । भारतीय लोकसभाकी […]

पूरा पढ्नुहोस्