Tag: दिनेश विक्रम शाह

काठमाडौं–२ बाट तरुण दलका नेता शाही सिफारिस, यस्तो छ राजनीतिक योगदान

भदौ २०, काठमाडौं । आगामी मंसिरमा हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश शभा क बाट तरुण नेता दिनेश विक्रम शाहको नाम सिफारिस भएको छ। काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ को समितिले प्रदेश ‘क’ मा नेपाल तरुण दल काठमाडौंका सचिव समेत रहेका नेता शाहको नाम सिफारिस गरेको हो । राजनीति बाहेक पत्रकारितासँगै […]

पूरा पढ्नुहोस्