Tag: दान आशा फाउन्डेसन

दान आशा फाउन्डेशनबाट आदर्श माविका छात्राहरूलाई शैक्षिक सहयोग

दिव्यनगर, १९ चैत्र । दान आशा फाउन्डेसनले आदर्श माध्यमिक विद्यालय दिव्यनगरलाइ १ लाख ५६ हजार ३ सय पचास रुपैयाँ सहयोग गरेको छ । कक्षा ८ का तिन ९ का १२ र कक्षा १० मा अध्ययन गर्ने ८ गरी २३ जना गरिब जेहेन्दार छात्राहरुलार्इ फाउन्डेसनको तर्फबाट सहयोग आएको विद्यालयका प्रअ मित्रबन्धु चापागार्इ ले बताउनुभयो । फाउन्डेसनले विगत […]

पूरा पढ्नुहोस्