Tag: दशौँ राष्ट्रिय अधिवेशन

विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशन चितवनमा प्रारम्भ, असल राष्ट्र र धर्म निर्माणको लागि :स्वामी ज्ञानानन्द सरस्वती

चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनमा धार्मिक, संस्कृतिक एवं पर्यटकीय नगरी चितवनको भरतपुरमा प्रारम्भ भएको छ । अन्नत विभूति राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजज्यू र विशिष्टज्यूहरुबो हातबाट दीप प्रज्ज्वलन गरी विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन आज दिउँसोबाट प्रारम्भ भएको हो । राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासनका लागि चितवनको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशनमा प्रदर्शनी उद्घाटन

चितवन ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनमा प्रदर्शनी परिषद्का राष्ट्रिय उपाध्यक्ष अच्युत पन्त र राष्ट्रिय भजन गायक हिरालाल कण्डेलज्युले उद्घाटन गर्नु भएको छ । आजबाट चितवनमा सुरु भएको अधिवेशनमा परिषद्ले विगतमा गरेका गतिबिधिलाई समेटेर तयार पारेको श्री १००८ स्वामी परमानन्द स्मृती प्रर्दशनी कक्षको उद्घाटन गरिएको हो । प्रर्दशनीमा राष्ट्रका महापुरूषहरूको परिचय सहितको तस्वीरहरू […]

पूरा पढ्नुहोस्

प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै

चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी […]

पूरा पढ्नुहोस्