Tag: दशैं
बडादसैँका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन
कात्तिक ८, बाँके : बडाको दसैँको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ। मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो। कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित […]
पूरा पढ्नुहोस्
दशैँका लागि बसको अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुला हुने
असोज १९, काठमाडौं : यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा असोज २२ गते सोमबारदेखि दशैँको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो। दशैँका लागि काठमाण्डौ उपत्यकाबाट झन्डै २० लाख मानिस बाहिरिने अनुमान रहेको विभागले जानकारी दिनुभयो। अघिल्ला वर्षमा दशैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे […]
पूरा पढ्नुहोस्
देउसी–भैलो सुरक्षा व्यवस्थामा सरकारको लाचारीपन संस्कार, संस्कृति र परम्परा माथीको आक्रमण
कार्तिक ७, काठमाडौँ । मोहन श्रेष्ठ नेपाली संस्कार, संस्कृति र परम्परा माथी आक्रमणको क्रम निरन्तर चलिरहेको छ । विदेशी प्रभुको प्रभाव बढ्दो क्रममा देखिन्छ । विदेशीको लगानीमा देशमा विभिन्न षड्यन्त्रहरू चलिरहेका छन् । नेपालीहरूको हरेक आफ्नो मौलिकपनमा सरकारको लाचारीपन देखिनु आम नेपालीहरूकै लागि लज्जाको विषय बन्ने गरेको छ । स्वदेशीपन, नेपाली मन हुनुपर्नेमा विदेशीपन विदेशी […]
पूरा पढ्नुहोस्







