Tag: त्रिसुली नदी
त्रिशूलीमा बेपत्ता बस आज पनि भेटिएन, भोलि बिहान ७ बजेबाट पुनः खोजिने
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। आज (शनिबार) साँझ भइसकेकाले आजलाई खोजी कार्य स्थगित गरिएको छ। मौसम अनुकूल भए भोली (आइतबार) बिहान ७ बजेबाटै पुनः खोजी कार्य गर्ने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए। हालसम्म ३ जनाको शव फेला परेको छ। आज साँझ भइसकेकाले खोजी […]
पूरा पढ्नुहोस्







