Tag: त्रिसुली गल्छि

त्रिशूली-गल्छी सडकको पहिरो हटाउन केही दिन लाग्ने

असाेज १४, नुवाकोट ।  त्रिशूली-गल्छी सडक खण्डको बुधसिङघाट थालडाँडामा झरेको सुख्खा पहिरो हटाउन अझै केही दिन लाग्नु भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध छ । पहिरो हटाएर सडक खुलाउने प्रयास जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । उनले पहिरो स्थल अवलोकन गर्दै […]

पूरा पढ्नुहोस्