Tag: त्रिवि उपकुलपति

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि काे काे छन् प्रतिस्पर्धामा ?

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १२ जना प्रतिस्पर्धामा छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । उक्त सिफारिस समितिले १२ जनाबाट तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । १२ जनाको नाम आएको […]

पूरा पढ्नुहोस्

कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन् । प्रधानमन्त्री ओलीले सबै […]

पूरा पढ्नुहोस्

उपकुलपति बरालले प्रस्तुत गरेको त्रिवि सञ्चालन र ब्यबस्थापनसम्बन्धी सोच-पत्र सार्वजनिक

बैशाख, ९ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा. केशरजंग बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र बिश्वबिद्यालयको वेबसाईटमा सार्वजनिक गरिएको छ । उपकुलपति बरालले खुला प्रतिस्पर्धात्मक प्रस्तुति तथा अन्तर्वार्तामा प्रस्तुत गरेको ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ त्रिभुवन बिश्वबिद्यालयको वेबसाइटमा राखिएको हो । २३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ मा उपकुलपति बरालले विश्वविद्यालयको […]

पूरा पढ्नुहोस्

नक्कली प्राध्यापकले उपकुलपतिका लागि आवेदन दिएको खुलासा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए । आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन […]

पूरा पढ्नुहोस्

शिक्षा समितिले भन्यो- विवादित व्यक्तिहरू त्रिवि उपकुलपति सर्टलिस्टमा परे, पुनर्विचार गर्नू

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि अल्पसूची (सर्टलिष्ट) मा केही विवादित व्यक्तिहरू पनि परेकोले त्यसमा पुनर्विचार गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको बैठकले त्रिवि उपकुलपति नाम सिफारिस तथा छनोट समिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। समितिमा त्रिवि उपकुलपति पदमा नियुक्तिसम्बन्धी चलिरहेका प्रक्रियाबारे केन्द्रित रहेर […]

पूरा पढ्नुहोस्

यी हुन त्रिवि उपकुलपतिको लागि आवेदन दिने ४३ जना (नाम लिस्ट सहित)

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा खुला प्रतिस्पर्धाका लागि आवेदन दिने अन्तिम दिनसम्म उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. शिवलाल भुसाल र मध्यपश्चिम विश्वविद्यालयका बहालवाला […]

पूरा पढ्नुहोस्

त्रिवि उपकुलपतिमा बन्न पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । दाहालले शुक्रबार शिक्षामन्त्री अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा […]

पूरा पढ्नुहोस्