Tag: त्रिभुवन विश्वविद्यालयका

त्रिवि उपकुलपति नै माओवादी केन्द्रमा आवद्ध भेटिए

 काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल माओवादी केन्द्रको शिक्षा तथा मावनस्रोत विभागको सदस्य भएको खुलासा भएपछि त्रिविका नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघलगायत ८ संस्थाले उपकुलपति प्राडा बरालको राजीनामा माग गरेका छन्।ती संगठनहरूले बुधबार पार्टीको सक्रिय सदस्य रहनुभएका उपकुलपति डा. बराललाई कुर्सीमा बस्न अयोग्य रहेको बताएका छन् । माओवादी केन्द्रको शिक्षा विभागको १६औं […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने आमरण अनशन

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनशन सुरु गरेका छन् । काठमाडौं जिल्ला अदालत परिसरमा अनशन बस्न प्रहरीले रोकेपछि उनले सोमबार साँझ विश्वविद्यालयका उपकुलपतिको कार्यालयअगाडि आमरण अनशन सुरु गरेका हुन् । चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि उनी आमरण अनशन बसेका हुन् । काठमाडौं जिल्ला […]

पूरा पढ्नुहोस्