Tag: तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन
तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को आयोजनामा ‘तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ हुने भएको छ। सम्मेलन यही मङ्सिर १४ र १५ गते काठमाडौँमा हुन लागेको हो। सम्मेलन प्याब्सनको आयोजना तथा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिस काउन्सिलको सहजीकरणमा हुन थालेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिएका छन्। काठमाडौँको होटल हायत रिजेन्सीमा […]
पूरा पढ्नुहोस्







