Tag: तीर्थ लामा

बागमतीको मन्त्रिपरिषद् विस्तार : आर्थिक मामिलामा बहादुर, खानेपानीमा तीर्थ लामा

बागमती प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामालाई खानेपानी, उर्जा तथा सिँचाईमन्त्रीमा नियुक्त गरेका हुन् । बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका गत निर्वाचनमा बहादुरसिंह लामा नुवाकोट क्षेत्र नं २ प्रदेश सभा ‘क’ बाट निर्वाचित […]

पूरा पढ्नुहोस्