Tag: तिलगंगा आँखा अस्पताल

निजगढमा तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गर्ने

बाराको निजगढ नगरपालिकामा तिलगंगा आँखा अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय परियोजना सल्लाहकार समितिले अस्पताल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत पुगेको र अबको केही दिनमा पूरा गरी आगामी कात्तिक २८ गते उद्घाटन गर्ने तयारीमा रहेको जानकारी दिएको छ। उद्घाटन भएलगत्तै अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन गर्ने बताइएको छ। निजगढ नगरपालिका– ९ स्थित […]

पूरा पढ्नुहोस्