Tag: तार्केश्वर नगरपालिका

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वडाअध्यक्षलाई नबनाउन सर्वोच्चको अन्तरिम आदेश (पत्रसहित)

माघ १६,  काठमाडौं । सर्वोच्च अदालतले यहि माघ ९ गते अन्तरिम आदेश जारी गर्दै तारकेश्वर नगरपालिकाको शिक्षा (पहिलो संशोधन) ऐन, २०७९ को दफा १४ (क) का व्यवस्था कार्यान्वयन नगर्न तारकेश्वर नगरपालिकालाई आदेश जारी गरेको छ । त्यस्तै अदालतले आदेश जारी गर्दै माघ ९ गतेदेखि बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतको आदेश जारी हुनु नपर्ने कुनै आधार […]

पूरा पढ्नुहोस्

तारकेश्वरका सामुदायिक विद्यालयका शिक्षकले अब मासिक रुपमै तलब पाउने

काठमाडौं । तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले अव मासिक रुपमानै तलब पाउने भएका छन् । संघिय सरकारले त्रैमासीक रुपमा शिक्षकलाई तलब पठाउने गरेपनि तारकेश्वर नगरपालिकाले अन्य श्रोत मार्फत तलबको जोहो गरेर शिक्षकलाई मासिक रुपमानै तलब खुवाउन लागेको हो । शिक्षकलाई मासिक तलब खुवाउने नगरप्रमुख कृष्ण हरि महर्जनको प्रस्ताबमा नगर कार्यपालिकाले केहि दिन अघि निर्णय […]

पूरा पढ्नुहोस्

तारकेश्वर नगरपालीकाको बजेट २ अर्ब ६ करोड

असार ११, काठमाण्डौ । तारकेश्वर नगरपालीकाले आर्थिक बर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट पेश सार्वजनीक गरेको छ । तारकेश्वरका मेयर कृष्णहरी महर्जनले आज नगरपालीकाको सभाहल धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा आगामी आर्थीक बर्षका लागि २ अर्ब ६ करोड ४६ लाख १४ हजार रुपयाँको बजेट प्रस्तुत गर्नुभयो । जस अनुसार पुँजीगत तर्फ १ अर्ब ३८ करोड […]

पूरा पढ्नुहोस्

तारकेश्वरमा मेयर महर्जनले म्युजियम सहितको कृषि तथा सिकाइकेन्द्र उद्घाटन गरे

जेठ १६, काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालीका ७ फुटुङ, नमुना टोलमा म्युजीयम सहितको   एमडिएस बहुउदेश्यीय कृषि तथा सिकाइ केन्द्र सञ्चालनमा आएको छ । एम.डि.एस एन्जल्स इन्भेष्टमेन्ट प्रा.लिको करिब ३ करोडको लगानीमा सञ्चालनमा आएको उक्त म्युजीयम सहितको कृषि तथा सिकाइ केन्द्रको तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले शनिबार उदघाटन गर्नुभयो । उदघाटन गदै मेयर मर्जजनले बिभिन्न कला, […]

पूरा पढ्नुहोस्

तारकेश्वर नगरपालिका ९ मा अध्यक्षमा एमालेका महर्जन बिजयी

काठमाडौं । काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नं ९ मा श्याम कृष्ण महर्जन  निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार महर्जनले नेपाली कांग्रेसलाई फराकिलो मत अंतरले पराजित गरेको हो । महर्जनले ६५७ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवारले ५२१ मत ल्याएका छन । मेयरमा तारकेश्वर ९ मा रुखले ९०८ मत […]

पूरा पढ्नुहोस्

तार्केश्वर नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर र उममेयरमा दुवै विजयी

तारकेश्वर नगरपालिकाकाे नगर प्रमुखमा नेपाली कांग्रेसकाे तर्फबाट  तारकेश्वर नगर कार्यसमितीका सभापति युवा नेता कृष्णहरी महर्जन र  उपप्रमुख पदमा सृजना बुर्लाकोटी  निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धिलाई पछि पार्दै विजयी हासिल गरेका छन् । महर्जनले ११ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहराले सात हजार ८ सय […]

पूरा पढ्नुहोस्

तारकेश्वर वडा नं. ४ मा एमालेको प्यानल नै विजयी, यस्तो छ मतपरिणाम :

काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नरेन्द्रदास श्रेष्ठको प्यानल नै विजयी भएको हो । श्रेष्ठले ७८५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ६५० मत ल्याएका छन । […]

पूरा पढ्नुहोस्