Tag: तारेभिर महाेत्सव

आज माघ १ गते १० औं तारेभिर महोत्सव हुँदै

माघ १,  काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिरमा महोत्सव शुरु हुँदैछ । आज महोत्सवको १० बजेबाट औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको छ । यस वर्ष तारेभिर महोत्सवको आयोजक तारेभिर महिला समुह रहेको छ । काठमाडौंको प्रसिद्ध आन्तरिक पर्यटकीय क्षेत्र, हाईकिङ क्षेत्र तथा तामाङ समुदाय र संस्कृति जीवन्त […]

पूरा पढ्नुहोस्