Tag: तलब

शिक्षक-कर्मचारीको दोस्रो त्रैमासिक तलबभत्ता निकासा

तनहुँ- भानु नगरपालिकाले नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको दोस्रो त्रैमासिक तलबभत्ता निकासा गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि सरकारको तलबभत्ता खाने सम्पूर्ण शिक्षक-कर्मचारीको मासिक तलबभत्ता नगरपालिकाबाट सिधै सम्बन्धित शिक्षकको व्यक्तिगत बैंक खातामा ट्रान्सफर गर्ने (ईएफटी) भुक्तानी गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ। सोको लागि आवश्यक पर्ने वैयक्तिक विवरण तयार गरी सम्बन्धित बैंकबाट खाता […]

पूरा पढ्नुहोस्

आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने !

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ । यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने […]

पूरा पढ्नुहोस्