Tag: तमानखाेला गाउँपालिका
अभिभावक विहिन बालबालिकालाई निशुल्क शिक्षा
असार १९, काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ ।पालिकाले १६ बालबालिकाकालाई बालगृहमा राखेर शिक्षा दिन थालेको हो । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको […]
पूरा पढ्नुहोस्







