Tag: तथा प्रविधि मन्त्रालय
शिक्षक सेवा आयोग र लोक सेवा आयोगको परीक्षा पास गरेका विचको सेवा सुविधा एकै हुनुपर्छ : शिक्षामन्त्री
काठमाडौं २६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले लोक सेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवा सुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताएका छन् । शुक्रबार भएको दक्षिणकाली नगरपालिका स्थित सेती देवी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री […]
पूरा पढ्नुहोस्







