Tag: डिन

मध्यपश्चिम विश्वविद्यालयमा डिन पदका लागि आवेदन माग

मध्यपश्चिम विश्वविद्यालयले रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको छ । ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ र ग्य्राजुएट स्कुल अफ ल मा डीन पदहरूका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका योग्य नेपाली नागरिकहरूले माघ १८ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय, रजिस्ट्रारको कार्यालय, सुर्खेतमा भौतिक रूपमा आवेदन दर्ता गर्न […]

पूरा पढ्नुहोस्

त्रिविका ८ संकायमा डीन नियुक्त

त्रिभुवन विश्वविद्यालयले ८ संकायमा डीन नियुक्त गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो । मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायको डीनमा […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयद्वारा डिन पदका लागि आवेदन माग

सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायहरूमा डिन पदका  आवेदन माग गरेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय,कानून सङ्काय र प्राकृतिक स्रोत व्यवस्थापन सङ्कायको डिन बन्न योग्य उम्मेदवारहरूले १५ दिनभित्र विधिवत आवेदन दिन माग गरिएको हो । सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २६, सङ्गठन र शैक्षिक प्रशासन नियमावली २०६९ को परिच्छेद–२६ को नियम १५३ र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्