Tag: डिजिटल बाेर्ड ह्याक
सडक चोकको डिजिटल बोर्ड ह्याक गरी युवतीलाई प्रेम प्रस्ताव !
कपिलवस्तु नगरपालिका नयाँटोलको मुख्य चोकमा रहेको स्ट्रिट लाइट बोर्ड ह्याक भएको छ । बोर्ड ह्याक गरी स्क्रिनमा ‘आई लभ यू ममता’ लेखिएको छ । यस विषयमा टेकपानासँग कुरा गर्दै नगरपालिकाका प्रमुख सुदीप पौडेलले अनधिकृत पहुँच पाएर कसैले त्यस्तो लेखेको बताए । “मैले पनि हिजो (शनिबार) फेसबुक चलाउँदा ह्याक भएको थाहा पाएँ,” नगरप्रमुख पौडेलले भने, “म […]
पूरा पढ्नुहोस्







