Tag: डिजिटल नेपाल
देशभरका विद्यालयलाई डिजिटल बनाउने अभियानमा ‘ई-डिजिटल नेपाल’
काठमाडौं । सूचना र प्रविधिको युगमा विश्वलाई नै एउटा गाउँको रुपमा हेरिन्छ । तर टाढाका चिजलाई नजिक ल्याउँदै गर्दा आफ्नो वरपरका चिज वस्तु के कति ‘ग्लोबलाइज्ड’ भइरहेका छन् या छैनन् भन्ने कुरालाई मनन गर्न भने बिर्सिन हुँदैन । एसएलसी पास गरेको एक दशक बित्नै लाग्दा पुनः आफू पढेकाे विद्यालय पुग्दाको स्थितिलाई देखेर आफ्नो सेवाको क्षेत्र […]
पूरा पढ्नुहोस्







