Tag: डा राजन भट्टराई
काठमाडौं ४ मा थप शक्तिशाली बन्दै डा. राजन भट्टराईको चुनावी अभियान
काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत प्रदेश ४(१) का माओावादी नेताहरु एमाले प्रवेश गरेसँगै डा. राजन भट्टराईको चुनावी अभियान थप शक्तिशाली बनेको छ । काठमाडौं महानगरपालिका वडा नं. ८ का नेकपा माओवादी केन्द्रका वडा ईञ्चार्ज रमेश सिं डंगोल, वडा कमिटीका प्रभावशाली सदस्यहरु राजेशमान श्रेष्ठ, विजयमान राज भण्डारी, राजनराज भण्डारी, रोशन कपाली, सुदर्शन बजगाई, र […]
पूरा पढ्नुहोस्
कामनपा वडा न ७ मा डा.राजन भट्टराई र तेज ढकालकाे घरदैलोमा मतदाताकाे उत्साहजनक सहभागी
कार्तिक २०, काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं. ७ वडा कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र प्रदेश सभा ४(१) का उम्मेद्वार तेजप्रसाद ढकालसँग स्थानीयवासीले समेत उत्साहजनक सहभागीता जनाएका छन् । विहान ८ बजे गणेस्थानबाट सुरु गरिएको घरदैलो कार्यक्रम लामपोखरी, सिफलचौर, रातोपुल, गौशला सडक खण्ड, धाेवीखोला किनार, शहिद […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र नम्बर ४ मा डा.राजन भट्टराईले विगतमा के के गरे ?
काठमाडौं । काठमाडौं-४ नेपाली राजनीतिक वृतमा पटक पटक चिनिएको क्षेत्र हो। देशको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाको निजि निवास मात्र होईन उपराष्ट्रपति नन्द किशोर पुन “पासाङ” को कार्यक्षेत्र समेत यहि हो।विगत ५ वर्षमा यस क्षेत्रको परिचान बदलिएको छ। काठमाडौं-४ डा. राजन भट्टराई र गगन थापाको क्षेत्रको रुपमा समेत चिन्न थालेका छन्। डा. […]
पूरा पढ्नुहोस्
गगन थापाको वडाबाट डा.राजन भट्टराईको घरदैलो अभियान सुरु
कार्तिक १८ , काठमाण्डाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले काठमाण्डौ महानगरपालिका वडा नं ३० बाट घरदैलो अभियान सुरु गरेका छन। काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेकपा एमालेका तेज प्रसाद ढकाल उम्मेदवार रहेको काठमाण्डौ महानगरपालिका वडा नं ३० नेपाली कांग्रेसका […]
पूरा पढ्नुहोस्
एमालेले शुरु गर्यो जनता साक्षात्कार अभियान
कार्तिक १, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ४ को शिर बूढानीलकण्ठ नगरपालिका वडा नं १ बाट बूढानीलकण्ठ भगवानको आशिर्वाद लिदै नेकपा एमालेका उम्मेद्वारहरुले जनता साक्षात्कार अभियान सुरु गरेका छन्। काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडा मध्ये उत्तरी सिमानामा रहेको बूढानीलकण्ठ नगरपालिका वडा नं १ का जनताहरु संग प्रत्यक्ष साक्षात्कार सुरु गरेका प्रतिनिधि सभा […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र न.४ मा नेकपा एमालेले गर्याै २५५५ जनाएको निर्वाचन परिचालन कमिटीकाे घाेषणा
असाेज २९, काठमाडौं । नेपाल एमाले काठमाडौ क्षेत्र नम्बर ४ मा २५५५ जनाकाे निर्वाचन परिचालन कमिटी घाेषणा गरेकाे छ । शनिबार मित्र पार्ककाे आर बि हाेममा आयोजना गरिएको निर्वाचन कमिटी घाेषणा कार्यक्रममा कार्यक्रम संयाेजक विदुर विक्रम खड्काले परिचालन कमिटीका संयाेजक रमेश वडाल सहित २५५५ जनाकाे जम्बाे निर्वाचन परिचालन समिति घाेषणा गरेका छन् । परिचालन समिति […]
पूरा पढ्नुहोस्







