Tag: डाेल्पा

अज्ञात समूहद्वारा डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीकाे सिँढी तोडफोड

जाजरकोट- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ। अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोफफोड भएको हो। हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रूपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रूपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए। विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका […]

पूरा पढ्नुहोस्

डोल्पामा प्राज्ञिक विद्यार्थी परिषद्को सहयोगमा शैक्षिक सामग्री वितरण

मंसिर २०, डोल्पा । प्राज्ञिक विद्यार्थी  परिषद् नेपालको सहयोगमा र ठुलीभेरी नगरपालिका वडा नं. ६ को समन्वयमा तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामग्री झोला वितरण गरिएको छ । विधालयमा एक कार्यक्रमको आयोजना गरी ठुलीभेरी नगरपालिका वडा नं. ६ भित्र पर्ने श्री लक्ष्मी माध्यामिक विद्यालय थरगाउँका छात्रछात्रा गरी जम्मा ३१ जना बालबालिका, श्री देवि […]

पूरा पढ्नुहोस्