Tag: ठाकुराम बहुमुखी क्याम्पस

परिक्षा सेन्टर बाहिर परेको भन्दै क्याम्पसमा तोडफोड र आगजनी

असार, ३१ बिरगन्ज। ठाकुरराम बहुमुखी क्याम्पस बिरगन्जका विद्यार्थीहरुले क्याम्पस तोडफोड गर्दै आगजनी गरेका छन गरेका छन्। परीक्षा केन्द्र वीरगन्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशित विद्यार्थीहरुको समूहले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गर्दै फर्निचरहरुमा आगजनी गरेका हुन्।                ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बीएडको परीक्षा सेन्टर सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा […]

पूरा पढ्नुहोस्