Tag: ट्राफिक प्रहरी

सवारी साधनमा लेखिएको ‘सायरी र गजल’ हटाउँदै ट्राफिक प्रहरी

असार २३, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएका अश्लिल गाली र कानून विपरितका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने र मेट्ने अभियान थालेको छ ।  सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान अन्यत्र मोडिएर दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता सायरी र गजल हटाउन थालेको हो । नेपालको […]

पूरा पढ्नुहोस्