Tag: टूसन पढने विद्यार्थी

ट्युसन पढ्ने किशोरबिच ग्याङ फाइट हुँदा २ को मृत्यु, घटनामा संलग्न ६ जना प्रहरी नियन्त्रणमा

झापा, १९ असार । झापाको शिवसताक्षी नगरपालिकामा किशोरहरूबिच झगडाका कारण २ जना किशोरको मृत्यु भएको छ । ट्युसन पढेर फर्कँने क्रममा आफ्नै साथीहरूको कुटाइबाट शिवसताक्षी नगरपालिका संगम चोकका १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा बिर्तामोड स्थित बी एन्ड सी अस्पतालमा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी निमित्त प्रवक्ता […]

पूरा पढ्नुहोस्