Tag: टुकुचा काण्ड

बालेनलाई सरकारको जवाफ : नक्सामा टुकुचा छैन, देखाउन पनि मिल्दैन

असोज ३, काठमाडौं । जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला खोज्ने काठमाडौं महानगरपालिकाको अभियानमा धक्का लागेको छ । खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै महानगरले ३० भदौदेखि जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएको थियो । त्यसक्रममा केही निजी भवनको संरचना समेत फोडिएको छ । यसविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएपछि काठमाडौं  महानगरपालिकाले जयनेपाल हलदेखि […]

पूरा पढ्नुहोस्