Tag: जेभियर शैक्षिक मेला
अमेरिकाका विश्वविद्यालयबारे परामर्श दिन जेभियर शैक्षिक मेला
माघ २०, काठमाडौं । अमेरिकी राजदूतावासको सहयोगमा जेभियर इन्टरनेशनल कलेजले बिहीबार शैक्षिक मेलाको आयोजना गरेको छ । बिहीबार दिउँसो कलेजको प्राङ्गणमा २० वटा अमेरिकी विश्वविद्यालयका प्रतिनिधिले नेपाली छात्रछात्रालाई परामर्श दिएका थिए । अमेरिकाका विभिन्न स्टेटमा रहेका विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधी गर्नका लागि आवश्यक प्रक्रिया, शुल्क, छात्रवृत्ती, आवश्यक शैक्षिक योग्यता लगायतका सूचना, जानकारी र सल्लाह […]
पूरा पढ्नुहोस्







