Tag: जेन जी आन्दोलन
राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक सुरु
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको समेत उपस्थितिमा जेनजी अगुवाहरु र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ । केही दिनअघि तय भएको वार्ता स्थगित भएकोमा आज निरन्तरता दिइएको हो । वार्ताका लागि जेनजी अगूवाहरु साढे ५ बजे शीतलनिवास प्रवेश गरेका छन् । यस्तै प्रधानमन्त्री र केही मन्त्रीहरु पनि शीतलनिवासमा छन् । वार्तामा जेनजी आन्दोलनका एजेन्डा […]
पूरा पढ्नुहोस्
डिस्कर्ड : जहाँबाट फैलियो जेनजी आन्दोलन
दुई दिने जेनजी आन्दोलनका क्रममा धेरै पटक सुनिएको नाम हो, डिस्कर्ड । अहिले ‘प्रधानमन्त्री डिस्कर्डबाट छान्ने, संविधान च्याटजीपीटीबाट लेख्ने’ भन्दै मिमहरू पनि सामाजिक सञ्जालमा व्याप्त छन् । भदौ २५ गते जेनजीहरूले नयाँ सरकारका लागि कसरी अघि बढ्ने ? सेनासँग वार्ता गर्न को-को प्रतिनिधि जाने जस्ता विषयबारे युथ अगेन्स्ट करप्सन’मा छलफल गरे । यसलाई नेपालका केही […]
पूरा पढ्नुहोस्निषेधाज्ञा तथा कर्फ्यू खुकुलो, अत्यावश्यक सेवा सञ्चालन गर्न सकिने
काठमाडौं : नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा तथा कर्फ्यू जारी राखेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले सूचना जारी गर्दै नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको जनाएको हो। अत्यावश्यक कामका लागि आज बिहान ६ देखि १० बजेसम्म […]
पूरा पढ्नुहोस्
नेपालमा भएको हिंसा हृदयविदारक : भारतीय प्रधानमन्त्री मोदी
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक भएको बताएका छन् । मंगलबार राति सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री मोदीले धेरै नेपाली युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा आफ्नो मन अत्यन्तै विचलित भएको बताएका छन् । उनले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै सबै नेपालीलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले […]
पूरा पढ्नुहोस्







