Tag: जुम्ला

शैक्षिक सुधारका लागि जुम्लामा कचहरी

जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शैक्षिक कचहरी बहस सुरु गरेको छ। शैक्षिक कचहरीका माध्यमबाट यहाँका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न अभियान थालिएको हो। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक कचहरी थालिएको बताए। तातोपानीका २९  सामुदायिक विद्यालयलाई लक्षित […]

पूरा पढ्नुहोस्