Tag: जीवन ज्याेती मा.वि.

स्याङ्जाकाे जीवनज्योति माविका विद्यार्थीले पठनपाठनसँगै कुखुरापालन गर्दै

वालिङ स्याङ्जामा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन्। त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन्। प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन्। विद्यालय परिसरमा गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको […]

पूरा पढ्नुहोस्