Tag: जीवनशैली

यसकारण नियमित मर्निङवाक

व्यस्त र हतारो जीवनशैली तथा अस्वस्थ खानपानको असर धेरै मानिसको स्वास्थ्यमा देखिइरहेको हुन्छ । दैनिक रूपमा केही समय निकालेर शारीरिक गतिविधिमा संलग्न रहँदा स्वस्थ रहन सहयोग मिल्छ । शारीरिक रूपमा सक्रिय रहनका लागि व्यायाम नै गर्नुपर्छ भन्ने छैन, बिहान हिँड्न थाल्दा पनि हुन्छ । मर्निङवाकले स्वस्थ र शान्त रहन सहयोग गर्छ । यसले शरीर तथा मस्तिष्क दुवैलाई रिफ्रेस गराउँछ । […]

पूरा पढ्नुहोस्